लेटाङमा दश शैयाको आधारभुत अस्पतालको सिलन्यास - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

लेटाङमा दश शैयाको आधारभुत अस्पतालको सिलन्यास

साइनाे समाचारदाता लेटाङ/ लेटाङ नगरपालिकाले १० शैयाको आधारभुत अस्पतालको आज सिलन्यास गरेको छ । लेटाङ नगरपालिका वडा नं. ५ मा बन्न लागेको उक्त अस्पतालको आज सांसद घनश्याम खतिवडा र लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले संयुक्त रुपमा सिलन्यास गर्नुभयो ।


सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खतिवडाले धनकुटा , पाँचथर सम्मका मानिसले यहाँको अस्पताल वाट सेवा लिन सक्ने भएकाले समेत यस अस्पतालको महत्व धेरै रहेको वताउनुभयो । संरचना निर्माणका लागि सांसदको रुपमा आफुले भुमिका निर्वाह गर्ने वताउउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राईले आफुहरु जनप्रतिनीधी भएर आएपछि धेरै दुख्ख कस्ट भोगेको भएर स्वास्थ्यको राम्रो ब्यवस्था गर्न लागि परेको भन्दै अस्पताल निर्माणमा जुटेको वताउनुभयो । जनताको स्वास्थ्य समस्या समाधानका लागि मानिसहरु टाढा पुग्नुपर्ने वाध्यतालाई मध्यनजर गरेर अस्पताल निर्माणमा जुटेको र अस्पताललाई सम्पन्न गर्नका लागि आफुहरु लागि पर्ने बताउनुभयो । (वाईट)
उप्रमुख कृष्णकुमारी निरौलाले गर्भवती महिला,विपन्न, असक्त मानिसहरुलाई लक्षित गरि ठुलो टेवा पुग्ने विश्वासका साथ आज अस्पतालको सिलन्यास गरिएको वताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले आधारभुत अस्पतालले दिने सम्पुर्ण सेवाहरु प्रदान गर्ने साथै पोष्टमार्टम समेत गर्ने गरिको तयारी गरिएको वताउनभयो ।
प्रेररा एच.एम कन्ट्रक्सन जेभि ललितपुर द्धारा निर्माणको जिम्मा पाएको उक्त अस्पताल नौ करोड उनान्सय लाख छत्तीस हजार नौ सय एकतिस रुपैया चौसठ्ठी पैसाको लागतमा निर्माण भईरहेको छ । २०७९ फागुन मसान्त सम्ममा निर्माण सक्नुपर्ने गरि सम्झौता भएको छ ।
कार्यक्रममा वडा अध्यक्षहरु , विभिन्न दलका प्रमुखहरु तथा समाजसेवी बुद्धीजीवि ,संघसंसस्थाका प्रतिनीधी ,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर