दमक वडा अध्यक्ष कपको उपाधि पथरीलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

दमक वडा अध्यक्ष कपको उपाधि पथरीलाई

सरोज निरौला

दमक ११ पौष – झापाको दमकमा सम्पन्न प्रथम वडा अध्यक्ष कपको उपाधि पथरी स्पोर्टिङ क्लवले जितेको छ ।

आज सम्पन्न भएको फाईनल खेलमा आयोजक दमक वडा नम्बर ३ लाई टाईबेकरमा ३÷५ गोल अन्तरले पराजीत गर्दै उपाधि चुमेको हो ।
निर्धारित समयमा १ ÷ १ को बराबरी भएपछि खेलको निर्णय टाईबेकर बाट लिइएको थियो । टाईबेकरमा पथरीका गोल रक्षक अर्जुन बस्नेतले आयोजकका गणेश हेमरनको गोल बचाएसँगै पथरी बिजेता बन्न सफल भएको हो ।

खेलमा अग्रता आयोजकले लिएता पनि अन्तिम समयमा सम्हालीन न सक्दा गोल खान पुग्यो । पहिलो हाफको २७ मिनेटमा आयोजकका सौरभ लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफको अतिरिक्त समयमा पथरीका बिशाल पाण्डेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । टाइबेकरमा पथरीका तर्फबाट साईमन लिम्बु निरज परियार ९काउली० योगेश तामाङ,मञ्जील खड्का,निमन लिम्बुले गोल गरे भने आयोजक दमकको तर्फबाट सुमन राई,बिशाल दर्जी,सौरभ लिम्बुले मात्र गोल गर्न सफल भए ।

जित सँगै पथरी स्पोर्टिङ क्लबले नगद रु १ लाख ११ हजार तथा उपविजेता आयोजक वडा नम्बर ३ ले ५५ हजारका साथ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेको छ । खेलको बिदागत तर्फ पथरीबाट निरज परियार ९काउली० उच्च गोल कतार्, लाल बहादुर लिम्बु बेस्ट कोच, बिशाल पाण्डे म्यान अफ द म्याच, घोेषित भएका छन् । त्यस्तै आयोजकका योगेश धिमाल बेस्ट गोल किप्पर बिक्रम लिम्बु उत्कृष्ठ डिफेन्स अजय मण्डल स्वोतकृष्ठ खेलाडि प्रितम कार्कि उदयमान खेलाडि पारस कार्कि उत्कृष्ठ मिट फिल्डर घोषित भएका छन् । बिजयी टिम तथा खेलाडिलाई वडा नम्बर ३ का वडा अध्यष लगायत विभिन्न व्यीक्तहरुद्धारा पुरस्कार बितरण गरिएको थियो ।

सम्बन्धित खवर