टर्कि सरकारको सहयोगमा हेस्रा द्धारा बक्रा खोला पिडितलाई राहत - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, असार ३२, २०८१

टर्कि सरकारको सहयोगमा हेस्रा द्धारा बक्रा खोला पिडितलाई राहत

साइनाे समाचारदाता पथरी/ सुनबर्शी नगरपालीकाका १ सय २ बाढि पिडितलाई टर्कि सरकारको सहयोगमा हेस्रा नेपालले राहत वितरणर छ । टर्कि सरकारको सहयोगमा हेस्रा नेपालले राहत उक्त राहत वितरणर गरेको हो । बक्रा खोलाबाट पिडित बनेका मोरङको सुनबर्शी नगरपालीका वडा नं. २ का बाढि पिडितहरुलाई तत्कालका लागि उक्त राहत उपलब्ध गराएको हो ।


हेस्रा नेपाल नेपालमा भैपरि आउने हावा हुरी, बाढि, भुकम्प तथा समाजका पिछडिएको वर्गका क्षेत्रमा काम गर्दै आएको छ । हेस्रा नेपालले बक्रा खोलाबाट पिडीत बनेका विपन्न वर्गालाई प्रति परिवार २५ केजि चामल, २/२ केजी नुन, तेल, चिनि, दाल र चिउरा राहत बितरणर गरेको हो ।
खान लाउन आपत विपत परेका एकल महिला, अपाङ्ग, गरिव तथा विपन्न वर्गमा जोखिमको समयमा तत्कालै सानो राहत सहयोग गरेको हेस्रा नेपालका माहासचिव अब्दुल मनानले बताए ।


हेस्रा नेपालले सुनवर्शी मोरङका ३ सय २० वाढि पिडितका लागि सहयोग लिएर आएको हेस्रा नेपाल मोरङ संयोजक डाक्टर सरिफले बताए ।
संचारकर्मी सरस्वती खड्काको सहयोग र हेस्रा नेपालका फिल्ड रिपोटर अन्वारको पहलमा १ परिवारलाई ३ हजार बराबरको राहत सामाग्री वितरण गरेको छ ।

सम्बन्धित खवर