मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ ले दर्शक रुवायो । - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ ले दर्शक रुवायो ।

साइनाे समाचारदाता पथरी/ सम्सेर र मैयाको चोखो माया प्रेममा तगारो बनेको चतुरमान मुखियाले देउराली मात्रै रुवाएनको छैन् । जुनु र अमरले देउराली भाकेर खाएको बाचा कसम समेत टुटाएको छ । नाटक भरी रणध्वज र बाहादुरे माथि गरेको संडयन्त्र, जुनु र अमरले भोगेका पिडामा दर्शकले आशु थाम्न सक्दैन्न ।

रणध्वजको कान्छि छोरी मैया र गाउँकै नोकर सम्सेर विचको फक्रर्दै गरेको मायाप्रेममा मुखियाले जाल बुन्छ । गाउँको साहुले रणध्वजको सम्पती र मुखियाले भतिजो बाहादुरेको संम्पती हड्पन रचिएको चरिकोटको देउरालीको घटनालाई शब्द थ्रिएटरले मोरङको पथरी शनिश्चरमा मञ्चन सुरु गरेको छ । चरिकोटको देउरालीको घटनालाई मानबहादुर मुखियाले लेखेको हुन भने रंगकर्मी जिवन बरालले नाटक निर्देशन गरेका छन । राजा महेन्द्रबाट ज्१ लाख पुरस्कार पाएकाे नाटक ‘अनि देउरारी रुन्छ’ ले धेरै ठाउमा दर्शकको मन जित्न सफल भएकाे छ । हाल पथरीमा मञ्चन भैरहेकाे ना६क ‘अनि देउरारी रुन्छ’ मा सिन्धुपालचोक, काभ्रेपाल्नचोक, झापा मोरङ देखीका कलाकारले अभिनय गरेका छन । नाटक पथरी शनिश्चरेको हरियाली सामुदायीक वनमा मंसिर ११ गते सम्म बिहान ११ः३० बजे र बेलुकी ४ बजे २ शोमा मञ्चन सुरु हुदैछ ।

चतुरमानले रणध्वजलाई ऋिण दिएर कान्छि छोरी मैयाको विबाह आफ्नै भतिजो बाहादुरे संग गर्ने नाटक रच्छ । चतुरमान मुखियाले मैयालाई विबाहकै रात सम्मेर संग भगाएर देसि (बम्बैइ) पुर्याउछ । मैयालाई बिबाहकै रात भगाएको सम्सेर कहिल्यै देउराली फर्कदैन । त्यो पछि उब्जीएको समस्याले (दिदी) जुनुलाई विधुवा बनाउदाको दुष्य हेर्ने दर्शकको मन भक्कनीए आखामा आसु थामिदैन । बाबाको परिबन्धनमा बाधिएर बहिनीको ठाउमा बेहुली बनेकी दिदी जुनु जिउदो लाश बनेर माइतिघरबाट बिदाई हुन्छीन ।

आफ्नै प्रेमिका जुनुलाई मैया संझेर विधाई गरेको अमरेको त्यो दृष्यले हलाई भावबिहिल बनाउछ । त्यस माथि पनि अमरलाई जुनु फुपु घर गई भनेर दिएको झुटो खवरले दर्शकलाई उकुस मुकुस बनाउछ । अमरले तिहारमा जुनुलाई मितदाई बाहादुरेको श्रिमतिको रुपमा देख्दाको अमरको पिडालाई दर्शकले शब्दमा बयान गर्न सक्दैन्न । गाउँ घरमा हुने रमाईला कार्यक्रमले नेपालीको सस्कृती झल्काएको छ भने सन्ते पात्रको विडी खुवाई र मगाईले नाटकमा सुनमा सुगन्ध थपेको भेटिन्छ ।

अमर र जुनुकाे भेट पछि मुछा परेकी जुनु, जुनुको पेटमा अमरेको ४ महिनाको बच्चा, त्यस पछि मितदाई र मितभाइमा उब्जिएको द्धन्दले जुनुको सिउदो उजाडीन्छ । एक पछि अको दृष्यले दर्शकलाई यति कैतुहल्ता बनाउछकी अमरेलाई मार्न गएको बाहादुरे सेतो पहिरनमा जुनुलाई देउरालीमा बाबा भेट्दा मात्र थाहा हुन्छ बाहादुरे मरेको । भतिजो बाहादुरेको संम्पती मुखिया चतुरमान काकाले र रणध्वजको सम्पती साहुले हत्याउने योजना सफल हुन्छ । बाहादुरे काका चतुरमान मुखियाको चक्रभिउमा फसेकाे थाहै पाउदैन । छोरीको बिबाहमा लिएको ऋिण तिर्न नसकेका रणध्वज र विधुवा जुनु घरबाट निकालिन्छन ।  गन्तब्य खोज्दै देउरालीमा भेट भएका बाबा छारीको कथा नाटकमा देखाईएको छ ।

गाँउका साहु महाजन र मुखियाले गाउका रैतिहरुलाई (जनता) कुनरुपले हेर्छन र कस्तो ब्यावहार गर्छन भन्ने नाटकमा छर्लङग देखाएको छ । काभ्रेपाल्नचौकको देउराली गाउँका युवा युवती विचको माया प्रेम, सुख दुखमा रहन सहन, परिबेशलाई न्याय दिएका छन नाटकका निर्देशक जिवन बरालले । नाटकमा नेपाली भेषभुसा, सस्कृती, भाषा संगै दुई जोडी माया प्रेमीको कथालाई जिवन्त अभिनय गर्दै दर्शकको मन लोभ्याएको छ नाटक ‘अनि देउराली रुन्छ’ ले ।

शब्द कला समुह पथरीशनिश्चरेको आयोजना र शब्द थ्रिएटरले प्रस्तुतीमा नाटकको शनिवार प्रिमियर सो रहेको थियो । लामो समय सम्म काठमाडौमा रंगमञ्चमा जिवन विताएका बराल २०७४ पहिलो पटक सिल्प थ्रिएट ‘अनि देउरारी रुन्छ’ मञ्चन गरेको बताउछन ।
नाटकमा सुदीपजंग कार्की (अमरे), अनुषा कटुवाल (जुना), सदीक्षा अधिकारी (मैया), मनोज तिम्सिना (सम्सेर), विजय नेपाल (रणध्वज), मनिष शंकर (चतुरमान मुखिया), सन्तोष राई (छत्र) (बाहादुरे), अशोक साम्पाङ राई (गाउँको साहु), सुमन कुँइकेल (कान्छी), प्रेम खतिवडा (सन्ते), मेनुका कुलुङ राई, सन्तोष तामाङ, सन्जय गिरी, ईस्वर दुलाल, जंगबहादुर मगर, विमला पोखरेल र काव्य बराल लगायतको जीवन्त अभियन रहेको छ ।

सम्बन्धित खवर