सबै काग्रेसी मनलाई एउटै मालामा अटाउने : बोहोरा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

सबै काग्रेसी मनलाई एउटै मालामा अटाउने : बोहोरा

पथरी/ १८ वर्षको कलिलो उमेर बाटै नेपाली कांग्रेस बनेका पथरी शनिश्चरे वडा नम्वर ३ का केदार बोहोराले १४ महाधिवेसनमा आफ्नाे उम्मेद्वारी घोषणा गरेका छन् ।  राजनैतिक पार्टी भनेर चिने देखीनै काग्रेसकाे छाता मुनी बसेर काम गरेका युवा बाेहाेरा सबै काग्रेसी मनलाई एउटै मालामा अटाउन नेत्रित्वमा आउन लागेका हुन । बोहोराले मोरङ क्षेत्र नम्वर ३(क) को प्रदेश अधिवेसन प्रतिनिधि पदमा उम्मेद्वारी घाेषणा गरेका छन ।

सवै सग मिलानसार स्वाभावका केदारले नेपाली काग्रेस पार्टीमा लागेदेखिनै संगठन भित्रको वितृष्णा, विक्रिति र विसंगतिका बारेमा युवा जमातमा चेतना अबिबृद्धि गर्ने एक सकारात्मक सोचका अभिकर्ताको रुपमा काम गर्दै आएका छन् । पार्टीको १३ औ महाधिवेसन ताकादेखी पार्टीभित्रको अन्तरकुन्तर थाहा पाउदै आएका केदारले १४ औ महाधिवसेनमा संगठन सुदृढिकरण, युवाहरुको सहि परिचालन, नेतृत्व विकास र सवल सक्षम नेतृत्वलाई उचित स्थान दिनु पर्ने माग सहित आफ्नो उम्मेद्वारी रहेको बताए। बोहोराले नेपाली काग्रेसपार्टीको भातृसंगठन तरुण दल वडा समितिको सचिव भएर ५ बर्षे कार्यकाल सफल रुपमा संचालन गरिसकेका छन् ।

राजनितिलाई नितान्त सेवाको विषयका रुपमा उजागर गर्ने बाहोरा जनताको सेवा, संगठन सुदृढिकरण र संगठन विस्तारमा आहोरात्र खटिदैे बलियो संगठन निर्माण गरी जनताको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा सवै लाग्नु पर्ने धारण राख्दछन् । यस्तै साझा र बलियो काग्रेस बनाउन बनाउन सके मात्रै आगमी दिनमा हुने स्थानिय, प्रदेश र सघको चुनावमा रुख चिन्ह लिएर उठ्ने उम्मेद्वारलाई घात नहुने बताउदै सवैको अपनत्वहुने गरिको काग्रेस बनाउन पनि आफ्नो उम्मेद्वारी रहेको उनले बताए । सहयोगी भावनाका बोहोरा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय युवाका रुपमा परिचित रहेका छन् । उनले सामाजिक क्षेत्रमा लायन्स क्लव अफ योङहार्ट पथरीशनिश्चरे नगरको सस्थापक अध्यक्ष, अन्य स-साना सामाजिक सघ सस्थामा रहेर काम गर्दै सामाजिक क्षेत्रमा पनि आफ्नो परिचय दिइसेका छन् ।

कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र ३(क) को प्रदेश अधिवेसन प्रतिनिधिमा दाबी प्रस्तुत गरेको उनको भनाई छ । आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

सम्बन्धित खवर