धनपाल थानका बाढि पिडितका लागि हेस्राको सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

धनपाल थानका बाढि पिडितका लागि हेस्राको सहयोग

साइनाे समाचादाता पथरी/ मोरङको धनपाल थान गाउँपालपका वडा नं. ७ मदरसाका २४० बाढि पिडितहरुलाई राहत वितरणा भएको छ । २४० मुस्लिम र ग‌ैर मुस्लिम बाढि पिडित परिवारलाई स्वास्थ तथा उद्घार संघ नेपाल (हेस्रा)द्घारा राहत वितरण गरेको हो । बाढि पिडिलका लागि आवश्यक पहिलो खाद्यन्य वितरण कार्यक्रम अन्तरगत डा. सरिफको सहयोगमा हिस्रा नेपालले राहत बितरण गरेको हो ।

हेस्राले बाढि प्रभावित उक्त क्षेत्र लामो समयबाट सहयोग गर्दै आएको छ । मदरसा मुस्लिम टोलको तालेमुल कुअनि आधारभुत विध्यालय भएको राहत वितरणमा एक परिवारलाई १ बोरा भुजा, २ केजि चिउरा, साबुन, बिस्कुट लगायतका सामान वितरण गरेको हो । हेस्रा नेपालले नेपालमा आएको प्राकृतिक प्रकोपका समयमा नेपालमा सहयोग गर्नुका साथै शिक्षा, स्वास्थको क्षेत्र काम गर्दै आएको हेस्रा नेपालले आउदा दिनमा पनि सहयोग गर्दै जाने हेस्रा नेपालका प्रतिनिधि डा. सरिफले बताए । कार्तिक १ गते देखि लगातार ३ दिन परेको बर्षाका कारण मुस्लिम समुदायका २४० विपन्न तथा बाढि पिडित मुस्लिम परिवार अस्तब्यास्त भएका छन । नजिकैको खोलामा पानीको बहाव बढे पछि बाढि गाउँ पसेको थियो । बाढि गाउँ पसेपछि धेरै घर सहित लत्ता कपडा, खाध्यन, बालि र पानी डुबाएको पाटा समेत बगाएको छ ।

सम्बन्धित खवर