करणीको आरोपमा डाक्टर पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

करणीको आरोपमा डाक्टर पक्राउ

मोरङ/ मोरङ पथरीशनिश्चरेमा १३ बर्षीय बालिकालाई करणी गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । बोदेबरसाई नगरपालीका सप्तरीका २८ बर्षीय डाक्टर राजेश शाहालाई ईलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको हो ।

मोरङको पथरी शनिश्चरेमा डेरा बस्दै आएका शाहाले पथरी शनिश्चरे बस्दै आएकी १३ बर्षीय बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा पक्राउ परेका हुन । मोरङ पथरी शनिश्चरेरेको एक चस्मा पसलमा कार्यरत आँखाका डाक्टर राजेश शाहालाई मंगलबार पक्राउ गरि अनुसन्धान सुरु गरेकाे इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायक उपरिक्षक कृष्ण खड्काले बताए ।

सम्बन्धित खवर