कानेपोखरी जंगलमा शव फेला, आफन्तको शंका हत्या भएकाे - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, बैशाख १०, २०८१

कानेपोखरी जंगलमा शव फेला, आफन्तको शंका हत्या भएकाे

मोरङको कानेपोखरी लोटाङ विचको जंगलमा शव फेला परेको छ । धनकुटा लेगुवाका ३० बर्षीउ उमेश मिश्रको शव झुडिएको अवस्थामा निग्रो टिप्न जानेले देखेर प्रहरीलाई खवर गरेको आफन्तले बताए ।


७ बर्ष देखि इटहरी बस्दै जिप्सन जडानको काम गर्दै आएका मिश्र ११ गते ११ बजे सम्म सम्पर्कमा रहेको आफन्तले बताए । राति घर नआएको र सम्पर्क हुन नसके पछि चारै तिर खोजि भएको थियो ।
१२ गते ४/५ बजे तिर कानेपोखरी लोटाङ विच बाटोको २/३ सय मिटर भित्र जंगल शव निग्रो टिप्नेले भेटेका थिए । आफन्त श्याम बाबु काफ्लेका अनुसार शव वरिपरिको अवस्था हेर्दा घटना शंकास्पद रहेको बताए । शव वरिपरि मडारिएको, हात र खुट्टामा डोरीले बाधे जस्तो डाम, हात, खुट्टा र शरिरमा निलडाम र खुट्टामा रगत देखिएको देखिएको र भुइ टेकेको अवस्थामा शव रहेकोले कसैले मारेर झुडाएको शंका आफ्न्तको छ । मिश्रले कुदाउने मोटर साइकल बाटोको छेउजंगल भित्र रहेको र वरिपरि अन्य ३/४ वटा मोटर साइकल घुमाएको छाप रहेको काफ्लेले बताए ।


कनेपोखरीको जंगलमा ३०/३५ बर्षका उमेश मिश्रको शव झिुडिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यलय पथरीका डि एस पि कुष्ण खड्काले बताउनु भयो । धटनाका बरेमा अनुशन्धान भै रहेकाले पोष्टमाटमका लाति धरान स्थीत वि पि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइको डि एस पि खड्काले जानकारी दिनु भयो ।

सम्बन्धित खवर