ब्रिटिश सेनाद्धारा पथरी स्पोर्टिङ क्लबलाई खेल सामाग्री - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०९, २०८१

ब्रिटिश सेनाद्धारा पथरी स्पोर्टिङ क्लबलाई खेल सामाग्री

सरोज निरौला  पथरी / फुटवल खेल र खेलाडीको हैसलाका लागि ब्रिटिश सेनामा कार्यरत फुटवल प्रेमी युवाहरुले स्पोर्टिङ क्लबलाई खेलकुद सामग्री उपलब्ध गरेका छन । मोरङको पथरीशनिश्चरेबाट ब्रिटिश सेनामा भर्ति भएका ८ युवाहरुले ६२ हजार बरावरको खलकुद सामाग्री उपलब्ध गराएका हुन ।
स्पोर्टिङ क्लबबाट लामो समय खेल खेल्का सेनाहरुले खेलाडीको हैसला र खेलका विकासका लागि खेल सामाग्री पढाएका हुन । ब्रिटिश सेनामा कार्यरत जिवन राईको नेतृत्वमा पथरी स्पोर्टिङ क्लबका खेलाडीलाई चाहिने बिभिन्न प्रकारका ट्रेनिङ सामग्रीहरु क्लवलाई हस्तान्तरण गरिएको छ । उत्त सामाग्री पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईको कल्वका खेलाडी, कोच र कोषाध्यक्ष कुल बहादुर गुरुलाई हस्तान्तरण गनु भएको छ । ब्रिटिश सेनामा कार्यरत जिवन राई सहित सन्जोक राई, सागर राई, पुकार राई, सुर्य मान राई, निरोज लिम्बु, बिकाश राई र सचिन चोङ्बाङले ६२ हजार बराबरको ट्रेनिङ सामग्री उपलब्ध गरेका हुन । सामाग्री बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिप कुमार राइले खेल र खेलाडीको विकासका लागि ब्रिटिश सेनामा कार्यरत युवाहरुको सहयोगीको प्रसंसा गदै नगरले खेल सामाग्री र खेलाडीको ड्रेस चेन्जका लागि खेल मैनानमा भवन निमार्ण गर्ने बताउनु भएको छ ।
❤
1

सम्बन्धित खवर