टिकटकका लागि अब सेल्फि राेडमा बग्गी सरर ( फोटो फिचर ) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

टिकटकका लागि अब सेल्फि राेडमा बग्गी सरर ( फोटो फिचर )

सरोज निरौला

पथरी ३१ चैत्र  पर्यटकीय गन्तब्यको रुपमा चर्चा बटुल्न सफल भएको मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ स्थित सेल्फि रोडमा नयाँ बर्षको अवसर पारी बग्गी सञ्चालन गरिने भएको छ ।

स्थानीय युवा तिलक थापा र कुमार पौडेलले अन्दाजी ६ लाखको लगानिमा सञ्चालनमा ल्याएको बग्गीको आज चौतारी सामुदायीक वनका अध्यक्ष मेघराज चापागाईँले रिवन काटेर उद्घाटन गरेका छन् । टिकटक प्रयोककर्ताहरुको प्रमुख थलोको रुपमा परिचीत बन्न सफल सो रोडमा पछिल्लो समय नेपाली मौली ड्रेस, फोटो सेसन लगायतका आकर्षणहरु थपिदै गईरहेका छ ।

एक पछि अर्को आकर्षण थपीदै गएको अवस्थामा अझ आकर्षण बढाउन बग्गी सञ्चालनमा ल्याएको सञ्चालक पौडेलको भनाई रहेको छ । पुर्वमै बग्गी सञ्चालनको थालनी नयाँ भएकाले यस्ले पर्यटकको मन जित्ने विश्वास लिएको अर्का सञ्चालक थापाले बताए । बग्गी चड्नका लगी कती रकम लाग्ने भन्ने बारेमा आवश्यक सल्लाह भइरहेको र सबैले चड्न सक्ने गरी रकम तोकीने सञ्चालक पोखरेलको भनाई रहेको छ ।

नयाँ कार्यको थालनी भएका कारण सबैको सपोर्ट पाएको र बग्गी सञ्चालनको लागी भारत बाटै चालक ल्याइएकोले केहि डर नमानी बग्गी चड्न सञ्चाकले अनुरोध गरेका छन् ।

सम्बन्धित खवर