केएमसीमा पूर्वउपराष्ट्रपति परमानन्द झाको शल्यक्रिया - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०९, २०८१

केएमसीमा पूर्वउपराष्ट्रपति परमानन्द झाको शल्यक्रिया

काठमाडौं, १२ चैत । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पूर्वउपराष्ट्रपति परमानन्द झाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ ।

बुधबार ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पूर्वउपराष्ट्रपति झाको पित्तथैलीको पथरीया निकालिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।पथरीयाको समस्याले सताएपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराउँन पूर्वउपराष्ट्रपति झा मंगलबार केएमसी भर्ना भएका थिए । केएमसीका बरिष्ठ सर्जन प्रा.डा.सुमन श्रेष्ठ, डा.प्रविन थापा, डा.युगल लिम्बू, डा.विशाल थापा लगायत चिकित्सकहरुको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर पित्तथैलीसहित त्यहाँ भएको पथरिया निकालेको हो ।

शल्यक्रियापश्चात झाको स्वास्थ्य अवस्था सामान्य रहेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार झालाई शुक्रबार डिस्चार्ज गर्ने तयारी गरिएको छ ।पूर्वी नेपालमा प्रतिष्ठित नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि अहिले स्वास्थ्य उपचार र चिकित्सा शिक्षामा केएमसीले फड्को मार्न थालेको छ ।

सम्बन्धित खवर