काठमाडौं र ललितपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, बैशाख ०९, २०८१

काठमाडौं र ललितपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १५ चैत । काठमाडौं मेडिकल कलेजले काठमाडौं र ललितपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुवै शिविरमा गरी १ हजार ८ सय ८१ जनाको निःशुल्क उपचार गरिएको केएमसीले जनाएको छ ।

काठमाडौंको बानेश्वरमा सञ्चालित शिविरमा ९७४ जना र ललितपुरको वुङ्गमती स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा ८७७ जनाले निःशुल्क उपचार सेवा पाएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।वुङ्गमतीको शिविरमा २०१ जनाको ल्याब टेष्ट, १६३ जनाको इसीजी र १२२ जनाको भिडियो एक्सरे गरिएको छ ।

त्यस्तै, बानेश्वरको शिविरमा १९८ जनाको ल्याब टेष्ट, १५५ जनाको भिडियो एक्सरे र १३० जनाको इसीजी गरिएको छ । केएमसीले पछिल्लो समय बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।

सम्बन्धित खवर