केएमसीद्वारा मनोहरामा निःशुल्क स्वास्थ्य शिविर - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

केएमसीद्वारा मनोहरामा निःशुल्क स्वास्थ्य शिविर

साइनो समाचारदाता
काठमाडौं / काठमाडौं मेडिकल कलेजले मंगलबार काठमाडौंको मनोहरा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मनोहरा नगरपालिका वडा नं. २ सँगको सहकार्यमा स्थानीय आलापोट स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै मनोहराका मेयर कृष्णहरी थापा, केएमसीका चिफ म्यानेजमेन्ट कन्सल्टेन्ट डा.केपी शर्मा, केएमसीका जेनेरल मेनेजर नारायण दाहाल लगायलते गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क शिविर आयोजना गरिएको बताए ।

शिविरमा ९ सय ६३ जना विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले जानकारी दिए । उनका अनुसार २१३ जनाको ल्याव टेष्ट, १९८ जनाको भिडियो एक्सरे र १५३ जनाको इसीजी गरिएको छ । त्यस्तै दाँतमा समस्या भएका ४२ जनाको दाँत निकालिएको छ ।

शिविरमा बिशेषज्ञ डाक्टरसहितको टोलीले मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरेको थियो ।

सम्बन्धित खवर