रंगेलीका महिला जनप्रतिनिधिहरु लाई तालिम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

रंगेलीका महिला जनप्रतिनिधिहरु लाई तालिम

रबिन्द्र बराल / माेरङकाे रंगेली नगरपालिका काे स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास गर्ने उदेश्य ले चार दिने तालिम सुरु भएको छ।

निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु हाे । स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरिएको छ । तालिम रंगेली मा रहेको मेलिना गेष्ट हाउसमा उक्त तालिम काे आयोजना गरिएको छ । साे कार्यक्रम दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा माेरङकाे ६ पालिका काे रंगेली ,बेलबारी, कटहरी, ग्रामथान,केराबारी र लेटाङमा साे तालिम काे आयोजना गरिएको दलित महिला केन्द्र नेपाल का प्रशिक्षक उमेश बिक ले बताए ।

रंगेली नगरपालिकामा निर्वाचित २१ जना महिला जनप्रतिनिधि हरुलाई तालिममा सहभागी रहेको छन । कार्यक्रम काे उद्घाटन मा रंगेली नगरपालिका का मेयर दिलिप बगडियाले मैनबत्ति बालेर उद्घाटन समेत गरेका थिए । उनलेे भने हरेक तालिममा भत्ता काे लाेभमा गर्ने र भत्ता पाउने थाहा पाएपछि टाठा बाठा लेे मात्रै तालिम बारम्बार लिदै आईरहेकाे तर तालिम पछि त्यस काे सदुपयोग नगर्ने गरेको समेत बताए । यसरी महिला जनप्रतिनिधि हरु लाई तालिम काे आयाेजना गरेकाे मा आयाेजक लाई धन्यवाद समेत दिएका छन । उनलेे भने तालिममा क्षमता बिकास नगरी नेतृत्व गर्न नसकिने भएकाले ब्यक्तिगत क्षमता वृद्धि, अध्ययनले मात्र सफल नेतृत्व संभव हुने र असल गुणहरुको बिकास गर्न तालिमहरुले महत्वपुर्ण भुमिका निर्बाह गर्न आवश्यक रहेको समेत बताए । तालिमलाई एनजिओ फेडेरेसन नेपालका सचिब उमेश बिश्वकर्मा र स्वस्तिका पोख्रेल र निलम ढुङ्गगाना ले सहजिकरण गरेका थिए ।

सम्बन्धित खवर