कृषि सामग्री वितरण् - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

कृषि सामग्री वितरण्

साइनो समाचारदाता
पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कृषि क्षेत्रको प्रवद्र्धनका लागि कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीहरु वितरण गरेको छ ।

३ लाख रुपैयाँ नगरपालिकाको र ३ लाख रुपैयाँ कृषकको गरी ६ लाख रुपैयाँमा ७० परिवारलाई ७० थान स्प्रे ट्याङ्की, ८ परिवारलाई ८ थान मकै छोडाउने विद्युतीय ( कोन सिलर) मेसिन, २६ परिवारलाई २६ थान मकै रोप्ने मेसिन प्रदान गरिएको छ । नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा कृषि यान्त्रिकरण कार्यक्रम अन्तर्गत कृषि शाखाले ती सामग्री वितरण गरेको शाखा प्रमुख सावित्रा कार्कीले जनाउनु भयो ।

सम्बन्धित खवर