प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाँदै सांसदहरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाँदै सांसदहरु

साइनो समाचारदाता । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’– माधवकुमार नेपाल पक्ष र नेपाली काँग्रेसका सांसदहरुले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दर्ता गर्ने भएका छन् । मंगलबार प्रतिनिधिसभाका बहुमत सांसदहरुले सर्वोच्चमा रिट दयार गर्न लागेका हुन् ।

आज दिउँसो १२ बजे दलहरुका तर्फबाट गोविन्द बन्दीले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्दैछन् । बन्दीका अनुसार अहिले रिटको मस्यौदा तयार हुँदैछ । संसदहरुको तर्फबाट सर्वोच्चमा रिट दिनका लागि कानुन व्यवसायीहरुसँग छलफल गरेर मस्यौदा तयार भइरहेको देव गुरुङले रातोपाटीलाई बताए । सोमबार मात्र सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै उक्त निर्णयविरुद्ध एक दर्जन रिट दर्ता भइसकेका छन् ।

 

रातोपाटी

सम्बन्धित खवर