३८ थान नक्कली सवारी चालक अनुमतिपत्रसहित एक जना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

३८ थान नक्कली सवारी चालक अनुमतिपत्रसहित एक जना पक्राउ

साइनो समाचारदाता । ३८ थान नक्कली चालक अनुमतिपत्रसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सांगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय आशिष गिरी रहेका छन् ।

विशेष सूचनाको आधारमा उनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाई टोलीले पक्राउ गरेको हो । उनको साथबाट नक्कली साइसेन्ससहित मोटरसाइकल, विभन्नि बैंकका चेक समेत बरामद भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

सम्बन्धित खवर