काङग्रेसका नेता पक्राउ गर्दै लोकतन्त्र र गणतन्त्रको उपेक्षा गर्यो दुईतिहाईको सरकारले : सुविन पराजुली अध्यक्ष (जिपि कोइराला अध्ययन केन्द्र मोरङ) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

काङग्रेसका नेता पक्राउ गर्दै लोकतन्त्र र गणतन्त्रको उपेक्षा गर्यो दुईतिहाईको सरकारले : सुविन पराजुली अध्यक्ष (जिपि कोइराला अध्ययन केन्द्र मोरङ)

साइनो समाचारदाता पथरी/ नेपाली काङग्रेसका नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विषयलाई लिएर मोरङको पथरीशनिश्चरेमा विरोध र्याली निस्किएको छ । साँझ ६ बजे निस्किएको र्यालीले पथरीबजार परिक्रमा गरि कोणसभा गरेको छ ।


कोण सभालाई संबोधन गर्दै जिपि कोइराला अध्ययन केन्द्र मोरङका अध्यक्ष सुविन पराजुलीले बर्तमान सरकारले दुईतिहाईको दम्भ देखाउदै नेपाली काङग्रेसका नेताहरुलाई विभिन्न बहानामा दमन गर्दै लोकतन्त्र र गणतन्त्रको उपेक्षा गरेको बताउनु भयो ।
तनहुँमा पुल उद्घाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको थियो । उक्त विषयलाई लिएर देशका धेरै स्थानमो विरोध भएको छ ।


नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाली काङग्रेसका युवाहरुले निकालेको र्यालीले गृह मन्त्रि रामबहादुर थापा बादलको राजिनामा माग गरेका छन । र्यालीमा दुईतिहाईको दम्भ बन्द गर, नालायक प्रसासन मुर्दाबाद, नेता पौड्ेललाई ससम्मान रिहाई गर, भष्ट्रचारी सरकार मुर्दाबाद, अत्याचारी सरकार चाहिदैन जस्ता नारा लगाएर २० मिनेट महेन्द्र राजमार्ग अवरुद्ध गरेका थिए ।

सम्बन्धित खवर