नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्यसमिति सचिवमा बिवेक लिम्बू - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, फागुन १७, २०८०

नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्यसमिति सचिवमा बिवेक लिम्बू

साइनो समाचारदाता पथरी । नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्यसमिति सचिवमा बिवेक लिम्बूमोरङ, कानेपोखरी।नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्यसमितीको सचिव पदको जिम्मेवारी नेपाली काङ्ग्रेसका नवप्रवेशी बिवेक लिम्बूले आज शनिबारबाट औपचारिक रुपमा सम्हालेका छ्न।

रमाइलो बचत तथा ऋण सहकारी संस्था कानेपोखरी ०६ रमाइलोको भवन औपचारिक कार्यक्रम बिच उनले सो जिम्मेवारी सम्हालेका हुन।हिजो बसेको नेपाली काङ्ग्रेस गाउँ कार्यसमिती कानेपोखरीका पदाधिकारीहरुको बैठकले उनलाई सर्वसहमत रिक्त रहेको सो जिम्मेवारी दिने निर्णय गरेको थियो।

नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्यसमिति अध्यक्ष योगेन्द्रप्रसाद दाहालको सभापतित्व,नेपाली काङ्ग्रेस महासमिति सदस्य जयराज लिम्बूको प्रमुख अतिथ्यतामा काङ्ग्रेसि कार्यकर्ता,तरुण दलका कार्यकर्ता,जिल्ला संगठन विभागका सदस्यहरुको बाक्लो उपस्तिथि रहेको थियो।

सो कार्यक्रममा बोल्ने वक्ताहरुले नवसचिव लिम्बूको कार्यकालको शुभकामना सहित आगामी राजनीतिक जिवनको शुभकामना ज्ञापन गरेका थिए।

सम्बन्धित खवर