साइनो समाचारदाता
काठमाडौँ । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफुलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।
पत्रकार धमलाले आफु होम आइसोलेसनमा रहेको भन्दै आफ्नो सम्पर्कमा रहेका सबैले परिक्षण गर्न आग्रह गरेका छन् ।
















