नेकपाको सचिवालय बैठक स्थगित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नेकपाको सचिवालय बैठक स्थगित

साइनो समाचारदाता । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज ४ बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । बैठक भोलि ४ बजे सम्मका लगि स्थागित भएको पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायण काजी श्रेष्ठले जानकारी दिएका छन् ।

भोलि बस्ने बैठकमा पार्टी एकिकरणमा बाँकी काम, सरकार पुनःगठन तथा पछिल्लो दिनमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीसँगको सल्लाहबिना गरेका सरकारी नियूक्तिहरूका बारेमा छलफल गर्ने बताइएको छ । पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच हिजो शुक्रबार छलफल भएको थियो ।

राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गर्दै आगामी सचिवालय बैठकमा यसबारे कुरा उठाउने बताउँदै आएका छन् ।

सम्बन्धित खवर