हात भाँचिएर उपचारमा समस्या भएकी समिक्षालाइ कांग्रेसद्वारा सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

हात भाँचिएर उपचारमा समस्या भएकी समिक्षालाइ कांग्रेसद्वारा सहयोग

रेवत पारघारी ।
तेह्रथम । तेह्रथुमको छथर गाउँपालिका ३ पञ्चकन्या सन्सारेका १४ बर्षिया समिक्षा लिम्बुको हात फुटबल खेल्ने क्रममा भाँचिए संगै आर्थिक कमजोरीका कारण उपचारमा समस्या भएको छ । आर्थिक रूपमा विपन्न रहेकी लिम्बुको उपचारका लागि नेपाली कांग्रेस छथर गाउँपालिका ३ वडा कमिटीले आज ११ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ ।

कमिटीले घाइतेको घरमैमा पुगी सहयोग रकम समिक्षा र उनको आमालाई वडा सभापति तुलसीजंग थापाले प्रदान गर्नु भएको थियो । वडा कमिटीले पीडित परिवारलाई थोरै भएपनि राहत दिने उदेश्यका साथ सहयोग गरेको उपसभापति मानबहादुर लिम्बूले बताए । धनकुटाको छथर जोरपाटी स्थीत चुलाचुलीमा फुटबल खेल्ने क्रममा समिक्षाको दाहिने हात भाँचिएको घाइतेका आमा चन्द्रीका लिम्बूले बताईन ।

सम्बन्धित खवर