डा. केसीसँग संवाद गर : शान्ति समाज - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

डा. केसीसँग संवाद गर : शान्ति समाज

साइनो समाचारदाता
काठमाडौं । सत्याग्रही डाक्टर गोविन्द केसीसँग शीघ्र संवाद गरी सहमति खोज्न सरकारलाई मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ ।

समाजले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,’एक निष्ठावान सत्याग्रहीप्रति सम्मान प्रकट गर्दै संवादमार्फत शीघ्र सहमति खोज्न र संवेदनशील बन्न मानव अधिकार तथा शान्ति समाज सरकारसँग आग्रह गर्दछ ।’ डाक्टर केसीसँग सरकारले गरेका सहमतिका सन्दर्भमा छलकपटपूर्ण व्यवहार गर्नु दूर्भाग्य भएको भन्दै समाजले तत्काल संवाद गरी सहमति खोज्दन आग्रह गरेको हो । समाजले सत्याग्रहका क्रममा डाक्टर केसीप्रति सरकारले गरेको व्यवहार निन्दनीय भएको टिप्पणीसमेत गरेको छ ।

सम्बन्धित खवर