माइक्रोको ठक्करबाट एक जनाको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

माइक्रोको ठक्करबाट एक जनाको मृत्यु

साइनो समाचारदाता
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं ५ मनमोहन अस्पताल अगाडि हायस माइक्रो गाडी ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख ५१०० नम्बरको गाडीले बाटो काट्दै गर्दा पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मेचीनगर नगरपालिका ११ धाइजनका ६८ वर्षीय विर्खध्वज काम्वाङको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । हायस चालक झापाको भद्रपुर १ का ३८ वर्षीय बाबुराम कट्टेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर