लागुऔषध सहित २ जना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

लागुऔषध सहित २ जना पक्राउ

साइनो समाचारदाता
विराटनगर । नियन्त्रीत लागुऔषध सहित मोरङको सुनवर्सी ८ स्थित एरियाबाट २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनवर्सी ४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी ८ का १८ बर्षीय भीम कुमार मण्डल रहेका छन ।

को ४ प ९४६ नम्बरको मोटरसाईकलमा सवार उनिहरूलाइ चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । उनिहरुको साथबाट ६ बोतल इस्कुब र १९० गोटी ल्याब्रोरेट नामक प्रतिबन्धित औषधी फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर