काङग्रेस नेता तामाङलाई मातृशोक - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

काङग्रेस नेता तामाङलाई मातृशोक

साइनो समाचारदाता
पथरी । नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य तथा समाजसेवी धनकुमार तामाङलाई मातृशोक परेको छ । तामाङकी आमा दिल माया तामाङ को ७५ बर्ष को उमेरमा उपचारको क्रममा निधन भएको हो । पथरीशनिश्चरेकै मोरङ अस्पतालमा भाद्र १७ गते बिहान ३ बजे तामाङको निधन भएको हो ।

तामाङ परम्परा अनुसार उनको आजै दाहशंस्कार हुने पारीवारले बताएको छ ।नेता तामाङ नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य, पथरी स्पोर्टिङ क्लबका अध्यक्ष, मोरङ बस व्यावसायीक संघका अध्यक्ष, आरती बहुउद्देश्यीय सहकारी संस्था लि का सल्लाहकार सदस्य तथा पथरी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष समेत हुन ।

सम्बन्धित खवर