डुबेर मृत्यु हुने बालिकाको परिवारलाई १ लाख राहत दिने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

डुबेर मृत्यु हुने बालिकाको परिवारलाई १ लाख राहत दिने

साइनो समाचारदाता
जनकपुरधाम । रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदीमा डुबेर मृत्यु भएका तीन जना बालिकाको परिवारलाई प्रदेश २ सरकारले जनही १ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मृतक परिवारप्रति समवेदना प्रकट राहत रकम घोषणा गरेका हुन् । ‘मृतक परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट तत्कालै क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गर्दछु’ उनले भनेका छन् ।

चार दिनअघि रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदीमा डुबेर सोही नगरपालिकाको वडा नम्बर ७ का लक्ष्मण दास तत्माकी १५ बर्षीया छोरा स्वचिता दास, भदै मुखियाकी ११ बर्षीया छोरी पिंकु र छठु मुखियाकी १० बर्षीया छोरी चञ्चल मुखियाको डुबेर मृत्यु भएको थियो ।

अनलाइनखबर

सम्बन्धित खवर