५ सय स्वाब धुलिखेल पठाइयो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

५ सय स्वाब धुलिखेल पठाइयो

साइनो समाचारदाता
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण परीक्षण गर्नुपर्ने स्वाब धेरै जम्मा भएपछि परीक्षणका लागि धुलिखेल पठाइएको छ ।

हेटौंडामा १ हजार स्वाब जम्मा भएपछि ५ सय स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए । पछिल्लो समय अघिक मात्रामा स्वाब संकलन भएपछि रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेको छ ।

काभ्रेको धुलिखेलमा र भक्तपुरको खरिपाटीमा प्रयोगशाला थपिए स्वाब संकलन बढेकाले रिपोर्ट आउन ढिला हुने गरेको छ । प्रदेश सरकारले एक साताभित्र ४ वटा पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । सेढाईंका अनुसार त्यसका लागि यसै साता सूचना जारी हुनेछ ।ती पीसीआर मेसिन नुवाकोटको त्रिशुली अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र मकवानपुरको हेटौंडा अस्पतालको प्रयोगशालामा राखिनेछ ।

 

अनलाइनखबर

सम्बन्धित खवर