थुनुवासहित ५ प्रहरीलाई कोरोना पुष्टि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

थुनुवासहित ५ प्रहरीलाई कोरोना पुष्टि

साइनो समाचारदाता
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखिएका एक जना आरोपीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गोंगबुमा २४ वर्षीय लक्ष्मण तामाङको चक्कु प्रहार गरी भएको हत्यामा संलग्न अभियुक्तलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए अनुसार अभियुक्तलाई संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा ५ जना प्रहरीलाई पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित सुरक्षाकर्मीहरुलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको ज्ञवालीले बताए । अभियुक्तलाई भने नेपाल मेडिकल कलेज, जोरपाटी भर्ना गरिएको छ । वृत्तका डीएसपी रोशन खड्काले संक्रमित प्रहरी उपचाररत भए पनि सेवा प्रवाह भने नरोकिएको बताए ।

अनलाइनखबर

सम्बन्धित खवर