सिराहामा भदौ १५ सम्म लकडाउन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सिराहामा भदौ १५ सम्म लकडाउन

साइनो समाचारदाता । सिरहामा भदौ १५ गतेसम्मका लागि लकडाउनको घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले भदौ १५ गते सम्मका लागि लकडाउनको घोषणा गरेको हो । आइतबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि सिरहाको १७ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय सुरक्षा समितिको सिफारिसमा जिल्लाका १७ वटै स्थानीय तहमा लकडाउन गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार सबै स्थानीय तहमा अति आवश्यकीय सेवामा सहजीकरण गरेर लकडाउनलाई कडाइका साथ पालना गर्न गराउन सबै स्थानीय तहलाई अनुरोध गरिएको बताएका छ्न्।

यसअघि सिरहामा २३ गते साउनदेखि २३ साउनसम्म ३२ गतेसम्म र दोस्रो पटक भदौ १ गतेदेखि १५ भदौसम्मका लागि लकडाउनलाई जारी जारीगरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् ।

सम्बन्धित खवर