पोखरा विश्वविद्यालयमा १६ दिनदेखि नेविसंघको अनसन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पोखरा विश्वविद्यालयमा १६ दिनदेखि नेविसंघको अनसन

साइनो समाचारदाता
काठमाडौं । विभिन्न माग राखि नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी पोखरा विश्वविद्यालयमा १६ दिनदेखि रेले अनसन बसेका छन् । विश्विवद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्ति लगायत माग राखेर नेविसंघ पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका सभापति फिरोज सुबेदीको अगुवाइमा विद्यार्थी रिले अनसन बसेका छन् ।

विद्यार्थी अनसन बसेको १६ दिन बितिसक्दा पनि कुनै वास्ता नगरेको नेविसंघले जनाएको छ । पदाधिकारी नियुक्त नहुँदा विश्वविद्यालयका हजारौं विद्यार्थी अन्योलमा परेकोले सरकारको समेत नेविसंघले ध्यानाकर्षण गराइसकेको छ । विश्वविद्यालयको शैक्षिक गतिविधि प्रभावित भएको भन्दै विद्यार्थीका माग सम्बोधन गर्न अनसनरत विद्यार्थी र नेविसंघ केन्द्रीय समितिले शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराइसकेको सङ्घका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । यतिका समय बितिसक्दा पनि विद्यार्थीका जायज माग सम्बोधन नगरेर सरकारले उदाशिनता देखाएको उनको भनाइ छ ।

सम्बन्धित खवर