इटहरीमा २५ जनामा कोरोना संक्रमण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

इटहरीमा २५ जनामा कोरोना संक्रमण

साइनो समाचारदाता
इटहरी । इटहरीमा हालसम्म २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न समयमा गरिएका परिक्षामा २५ जनामा कोरोना पुष्टि भएको हो । १५ जना कोरोना संक्रमित भने उपचार पछि घर फर्किसकेका छन । आज इटहरीमा २ जनामा संक्रमण देखिएको बताइएको छ । इटहरी उपमहानगरपालिकाका वारूणयन्त्र चालक र इटहरी ५ का एक २७ वर्षीय युवकमा पनि संक्रमण देखिएको छ ।

इटहरीमा पछिल्लो समय समुदायमा संक्रमण देखिन थालेको छ । लामो यात्रा विवरण नभएकामा संक्रमण देखिन थाले पछि समुदायमा फैलिएको अनुमान गर्न थालिएको छ । संक्रमण फैलिन नदिने उदेश्यले इटहरीमा वुधबार देखि २५ गते राति १२ बजे सम्म पुर्णरुपमा लकडाउन गरिएको छ । साथै उपमहानगरपालिका र सबै वडा कार्यालयको कामकारबाहि पुर्ण रुपमा बन्द गरिएको छ ।

सम्बन्धित खवर