प्रहरी हेडक्वार्टरका थप १० जनामा कोरोना पुष्टि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रहरी हेडक्वार्टरका थप १० जनामा कोरोना पुष्टि

साइनो समाचारदाता
काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी हेडक्वार्टरमा कोरोना सङक्रमितको संख्या ८५ पुगेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बिहीबार १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि गर्दै भने, ‘संक्रमितलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको छ ।’

हाल नेपालभर ३१९ जना प्रहरी कोरोना संक्रमित भएको बताउँदै प्रवक्ता कठायतले ११९ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेको जानकारी दिए । संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर