इटहरीमा थप एक जनामा कोरोना सङ्क्रमण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

इटहरीमा थप एक जनामा कोरोना सङ्क्रमण

साइनो समाचारदाता
इटहरी । सुनसरीको इटहरीमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३२ पुगेको छ । इटहरी उपमहानगरपालिकाका कोरोना संक्रमित इन्जिनियरका छोरामा कोरोना पुष्टि भएको बताइएको भए पनि अहिले सम्म रिपोर्ट नआइसकेको इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले बताइन् ।

इटहरी उपमहानगरपालिकाका इन्जिनियरमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै परिवारसहित पहिलो चरणमा ७८ जनाको पिसिआर टेस्ट गरिएको थियो । त्यसमध्ये ४० जनाको स्वाब धरान स्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान पठाएकोमा संक्रमित इन्जिनियरको छोरामा कोरोना पोजेटिभ देखिएको अपुष्ट जानकारी र हल्ला आएको उपमेयर लक्ष्मी गौतमले बताइन् । रिपोर्टको पूर्ण विवरण आएपछि मात्रै को संक्रमित हो भन्न सकिने उनले भनिन् ।

सम्बन्धित खवर