लागुऔषधसहित एकजना युवक पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

लागुऔषधसहित एकजना युवक पक्राउ

साइनो समाचारदाता
जनकपुरधाम । सर्लाही प्रहरीले लालबन्दी नगरपालिकाबाट एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको टोखा घर भई काठमाडौंको जोरपाटी नगरपालिका १ बस्दै आएका १९ वर्षीय सुनिल सन्थाली रहेका छन् । सन्थालीको साथबाट १९६ थान नाइट्रोभेट ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

लालबन्दी नगरपालिका १ बागबानी नजिक पैदल हिंडिरहेका उनीमाथि शंका लागी चेक गर्दा उनको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

सम्बन्धित खवर