हङकङबाट बाढी पिडितलाई राहत - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

हङकङबाट बाढी पिडितलाई राहत

साइनो समाचारदाता
पथरी । मोरङको उर्लाबारीस्थित मंगलबारेका बाढीपिडितलाई राहत सामग्री प्रदान गरिएको छ । मंगलबारेको तेली र सोल्टी खोलामा असार अन्तिम साता आएको वाढीका कारण पिडीत वनेका २२ घरपरिवारलाई राहत वितरण गरिएको हो ।

राहतका लागि स्थानिय योसेक क्लवको पहलमा हङकङमा रहेका मंगलबारे निवासी पदम लिम्बुले रु ५० हजार रुपैयाँ उपलब्ध गराएका थिए । सोहि रकमबाट पिडितलाई राहत वितरण गरिएको हो । वडा नम्वर २ र ३ मा स्थानिय तेली र सोल्टी खोलामा आएको वाढीका कारण एक परिवार विस्थापित भएको थियो भने अन्य २१ परिवार वाढीको चपेटामा परेका थिए । उनिहरुलाई तत्काल स्थानिय नगरपालिकाको सहयोगमा राहत प्रदान गरिएको थियो ।

अहिले विभिन्न समयमा वैदेशिक रोजगारीमा गएका स्थानिय युवाहरुले थप सहयोग गर्दै आएको वडा नम्वर ३ का वडा सदस्य भिष्म वुढाथोकीले वताए । यता अविरल वर्षा सगै आएको वाढीका कारण खोलाकिनारमा वसी जिविको पार्जन गर्दै आएका स्थानिय राहत पाए सगै हर्सित वनेका छन् । असार अन्तिम साता आएको वढीका कारण क्षति पुगको स्थानिय पुलपुलेसा र सडकको स्तर उन्नती भने अझै सम्म हुन सकेको छैन ।

सम्बन्धित खवर