प्रहरी प्रधान कार्यालयका थप २३ जनामा कोरोना पुष्टि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रहरी प्रधान कार्यालयका थप २३ जनामा कोरोना पुष्टि

साइनो समाचारदाता
काठमाडौँ । नेपाल प्रहरी मुख्यालयका थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारीसहित थप २३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डिआइजी निरजबहादुर शाहीले जानकारी दिएका छन् । अहिले उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल लाने तयारी गरिएको छ ।

मुख्यालमा कार्यरत चार जना प्रहरीमा आइतबार संक्रमण पुष्टि भएको थियो । त्यसै क्रममा मुख्यालयमा रहेका अन्य सुरक्षाकर्मीको परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमण देखिएको हो । थपिएका संक्रमितहरूको पनि कन्ट्याक्ट ट्रेसिङको काम थालिएको प्रवक्ता शाहीले बताए ।’ उहाँहरूको परिवारको विवरण लिने र उहाँहरू बाहिर कहाँ–कहाँ जानुभयो भन्ने कुराको ट्रेसिङ सुरु गरेका छौं,’ उनले भने ।

सम्बन्धित खवर