कोरोनाका कारण साउदीमा नेपाली पत्रकार मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कोरोनाका कारण साउदीमा नेपाली पत्रकार मृत्यु

साइनो समाचारदाता
दोहा । साउदी अरबमा कोरोना संक्रमणका कारण एक नेपाली पत्रकारको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टी भएपछि विगत ३५ दिन देखि उपचाररत स्याङ्जाका रोशन श्रेष्ठको मृत्यु भएको एनआरएनए मध्यपूर्व सह संयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् ।

उनका अनुसार साउदीको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय श्रेष्ठको मृत्यु हो । साउदीमा कार्यरत नेपालीहरुको लोकप्रिय अनलाइन एनए मिडियाका म्यानेजिङ डाईरेक्टर समेत रहेका श्रेष्ठ पत्रकारिता अलवा विभिन्न संघसंस्थामा पनि सक्रिय रहेका थिए ।

प्रवासमा रहेका स्याङ्जाका युवाहरुले शुरु गर्न लागेको आँधीखोला कृषि तथा पशुपालन फार्मका सहकोषाध्यक्ष समेत रहेका उनी स्याङ्जा जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासमा निक्कै सक्रिय रहदै आएका थिए ।एनआएनएलगायत साउदी अरबमा क्रियाशील रहेका अन्य नेपाली संघसंस्थाले पनि उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । मृतक श्रेष्ठको नेपालमा श्रीमती, आमा र एक भाई छन् ।

सम्बन्धित खवर