विराट नर्सिङ होमका थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

विराट नर्सिङ होमका थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

साइनो समाचारदाता
विराटनगर । मोरङको विराटनगरमा रहेको विराट नर्सिङहोम (विराटनगर अस्पतालमा) कार्यरत थप चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका ५८ जनाको पीसीआर जाँच गर्दा चारजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।

२१, ३०, ३१ र ५६ वर्षीया नर्सिङ स्टाफमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल सञ्चालकलाई कोरोना पुष्टि भएपछि उनीहरु क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेशनमा भर्ना गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । अस्पताल सञ्चालकलाई भने काठमाडौं लगिएको छ ।

यस्तै कोशी अस्पताल विराटनगरले संक्रमित नर्सले काम गरेको पोष्ट नेटल वार्ड सिल गरेको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले चिकित्सक र बिरामीको कोराना जाँचका लागि वार्ड बन्द गरिएको हो । ‘वार्ड सिल गरेर स्वाब संकलन गर्दैछौं,’ उनले भने, ‘आजै रिपोर्ट आउनेगरी परीक्षण गर्छाैं ।’

सम्बन्धित खवर