लागुऔषधसहित तीनजना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

लागुऔषधसहित तीनजना पक्राउ

साइनो समाचारदाता / प्रहरीले लागुऔषधसहिते तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मनरासिस्वा नगरपालिका–४ का २६ वर्षीय नवीन मण्डल, वडा नं ५ का १९ वर्षीय राजीव कापर र जनकपुर उपमहानगरपालिका–८ का ३२ वर्षीय जीतेन्द्र झा रहेको प्रहरीले जनाएको छ ।

उनिहरु प्र.२–०३००६प ८०९० नम्बरको मोटरसाइकलमा चढी मनरासिस्वा– १ स्थित स्वास्थ्यचौकी नजिकै आएपछि शङ्का लागेर प्रहरीले जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट कोरेक्स झोल–१५ बोतल, डाइजोमपाम ट्याब्लेट ६९ वटा पिस र पेमाडोल ट्याब्लेट ४० पिस लागुऔषध बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सम्बन्धित खवर