पथरी शनिश्चरेमा २ मा कोरना पुष्टी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरी शनिश्चरेमा २ मा कोरना पुष्टी

साइनाे समचारदाता पथरी/

मोरङको पथरीशनिश्चरेका दुई जनामा  कोरोना पुष्टी भएको छ । कोरना पुष्टी भएका   संक्रमितहरु वडा नम्बर २ र ६ का हुन् । संक्रमण देखिएका २५ र ४५ बर्षीय पुरुषहरु रहेका छन् । उनीहरु केहिदिन अघि कतार र बहराइनबाट आएका थिए ।

संक्रमितहरु पथरी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । प्रादेशिक अस्पतालमा ३१ जनाको परीक्षण गरिएको दुई जनाको टेस्ट पोजेटिभ आएको र २९ जनाको नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए । यस अघि २ महिलामा कोरना पुष्टी भएको थियो ।

सम्बन्धित खवर