जिपबाट खसेर एकजनाको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

जिपबाट खसेर एकजनाको मृत्यु

साइनो समाचारदाता
काठमाडौं । स्याङ्जामा जिपबाट खसेर बुधबार एकजनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका ४ का १६ वर्षीय मनबहादुर सारुको सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका ४ छाङछाङदीमा ग १ ज ७४४५ नम्बरको जिपबाट खसेर मृत्यु भएको हो ।

त्रियासीबाट बयारघारीतर्फ जाँदै गरेको जिपको ढालाबाट खसेर घाइते भएका सारुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर