रचना र नन्दुको ‘मैले गाउने गितहरुमा’ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

रचना र नन्दुको ‘मैले गाउने गितहरुमा’

प्रेमप्रसाद भट्टराई (के.डी)
पथरी  । नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायीका रचना रिमाल अहिले दर्शक स्रोताहरुलाई धमाधम आफ्ना कोशेलीहरु पस्किरहेकी छिन् । पछिल्लो समय उनका गितहरु दर्शकले युट्युवमा खोजीखोजी हेर्ने गरेका छन् । केही समय अगाडी उनले गाएको फोटो फीरिममा बोलको गित अहिले युट्युवमा सर्बाधिक हेरिने गितहरुको सुचिमा पर्ने गरेको छ ।

यहि माहोलमा उनको आवाजमा रहेको अर्को गित पनि सार्वजनिक गरिएको छ । गायक नन्दु गुरुङ र रचना रिमालको आवाजमा रहेको ‘मैले गाउने गितहरुमा’ बोलको गित सोमबार सार्वजनिक भएको हो । मौसम परिवर्तन लिम्बुको शब्द तथा दिपराज नेयोङहाङ लिम्बुको संगितमा रहेको यस गितलाई मौसम लिम्बुले डिरेक्सन गरेका हुन् भने गितको एरेन्ज अशोक थापाले गरेका हुन् ।

 

भिडियो हेर्नुहोस :

 

सम्बन्धित खवर