हतियारसहित दुई जना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

हतियारसहित दुई जना पक्राउ

साइनो समाचारदाता
कैलाली । धारिलो हतियार प्रयोग गरी घाइते बनाइ फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सन्नी नेपाली र दिपेन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो ।

गएराति धनगढी उपमहानगरपालिका १३ स्थित राजपुर बजारमा धनगढी उपमहानगरपालिका १३ बस्ने निरज भट्ट र गणेश धामीलाई धारिलो हतियार प्रयोग गरेर उनीहरु फरार रहेका थिए । प्रहरीले उनीहरुलाई स्थानीय बडहर भन्ने स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले जानकारी दिए ।

नेपालीको साथबाट १ थान खुकुरी र भण्डारीको साथबाट तरबार बरामद गरेको उनले बताए । पूर्वरिसिइबीका कारण झैझगडा हुँदा हतियार प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । यस्तै अन्य फरार व्यक्तिहरुको समेत खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खवर