जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

साइनो खवर
उदयपुर । उदयपुरमा जबरजस्ती करणीमा सजाय पाएर फरार रहेका अभियुक्त पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ६ जलजले बस्ने ३३ वर्षिइ देव राई रहेका छन् ।

उदयपुर जिल्ला अदालतले उनलाई जबरजस्ती करणी गरेको ठहर गर्दै ५ वर्ष कैदको फैसला सुनाएका थिए । घटना स्थलबाटै फरार प्रतिवादीलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार विशेष सूचनाका आधारमा पक्राउ गरी फैलसा कार्यान्वयन गर्नको लागि उदयपुर जिल्ला अदालत पठाईएको जानकारी दिए ।

सम्बन्धित खवर