असक्तलाई भत्ता घर घरमा पुगेर भत्ता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

असक्तलाई भत्ता घर घरमा पुगेर भत्ता

साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतका वडा कार्यालयहरुले बैंकमा आएर सामाजिक सुरक्षा भत्ता लिन नसक्ने असक्तहरुका लागि जनप्रतिनिधि आफैले घरघरमै भत्ता पुर्याइदिने व्यवस्था गरेका छन् ।

यस क्रममा वडा नम्वर १० ले आर्थिक वर्ष ०७६/७७ को अन्तिम चौमासिक भत्ता बैंक कर्मचारीको साथमा घर घरमा लगेर वितरण गरेको छ । असक्तहरुका लागि यस अघिदेखि नै वडा कार्यालयले घर घरमै लगेर भत्ता वितरण गर्दै आएको १० नम्वर वडाकी कार्यपालिका सदस्य मैनादेवी फुँयल आचार्यले बताउनु भयो ।

सम्बन्धित खवर