किराँत याक्थुङ चुम्लुङ इजरायलको पहलमा सन्तोषको परिवारलाई सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

किराँत याक्थुङ चुम्लुङ इजरायलको पहलमा सन्तोषको परिवारलाई सहयोग

साइनो समाचारदाता । गाउँकै केहि साथीभाइको कुटाइबाट मृत्यु भएका पथरीशनिश्चरे वडा नं १० का सन्तोष पयाङ्गु लिम्बुको परिवारलाई किराँत याक्थुङ चुम्लुङ इजरायलबाट सहयोग जुटेको छ ।

चुम्लुङ इजरायलकी वर्तमान उपाध्यक्ष नुमा काङ्भा बखिम लिम्बुको संयोजकत्वमा संकलन गरिएको १ लाख ७४ हजार बढी रकम मोरङ पथरी सनिश्चरे १० का मृतकका आफन्त लाइ हस्तान्तरण गरिएको हो । गाउकै केहि समुहद्वारा निर्मम कुटपिट भइ टाउको र आखामा गम्भीर चोट लागेका संतोषको बिराटनगर नर्सिङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

हस्पिटलबाट मृतको शव निकाल्न ६ / ७ लाख लाग्ने र परिवारको आर्थिक अवस्था कम्जोर भएका कारण केहि सहयोग पुगोस् भनि सहयोग संकलन मार्चमा गरिए पनि कोरोना प्रभाबको कारण सहयोग हस्तान्तरणमा ढिला भएको संयोजक नुमा काङ्भा बखिमले जानकारी दिएकी छन । सहयोगका लागि अभियाननै नचलाएपनि सहयोगि साथीभाइले थप सहयोग गरेको उनले जानकारी दिइन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी इन्द्र कुमारी काङ्भा बोखिम त्यसैगरी वार्ड नं १० “लिम्बू चोत्लुङ एकता समाज” का अध्यक्ष गनेश थक्लुङ, त्यसैगरी श्रीजंङा धार्मिक संस्थाका सचिव केसब कुरुङ्बाङ साथै Garima online tv का प्रमुख सुमन कुरुङबाङ लगायतको उपस्थितिमा उक्त सहयोग रकम मृतकका बुबा मोहन पयाङगु लाइ हस्तान्तरण गरिएको हो !

सहयोगी दाताहरुको नामावली

१) नुमा काङ्भा बखिम १०० $
२) मदन काङ्भा बखिम १०० $
३) कसिस बान्तवा राई १०० $
४) पेम्बा डोल्मा ह्योल्मो १०० $
५) सीता राई म्ह्ल् १०० $
६) अबि आङ्देम्बे १५० निस
७) राज आङ्देम्बे १११ निस
८) उमा बिष्ट १५५ निस
९) सानू गुरुङ १५५ निस
१०) कृपा गुरुङ १०० निस
११) अन्तिमा थेबे १०० निस
१२) जगत कन्दङवा १०० निस
१३) गिता तुम्बाहाङफे १०० निस
१४) जानुका चापागाई १०० निस
१५) दुर्गा चोङवाङ १०० निस
१६) तरा कौचा मगर १०० निस
१७) सुनिता गुरुङ १०० निस
१८) गिया इवा १०० निस
१९) काली पुर्जा मगर १०१ निस
२०) रेन्जी शेर्पा १०० निस
२१) बिष्णु खेबाङ ५५ निस
२२) कल्पना माबो ५५ निस
२३) सागर राई ५५ निस
२४) सागर तुम्बापो ५५ निस
२५) सन्तोष लिबाङ ५५ निस
२६) एन्जिला लिम्बू ५५ निस
२७) पेमा पाख्रीम ५५ निस
२८) पुरन लिम्बू ५५ निस
२९) रमेश श्रेष्ठ ५५ निस
३०) माया मादेन ५५ निस
३१) कुमार योङहाङ ५५ निस
३२) प्रबिन आङबुङ ५५ निस
३३) सोनि साम्सुहाङ ५५ निस
३४) बिष्णु लकसम ५५ निस
३५) पुर्ण चोङवाङ ५५ निस
३६) कल्पना लावती ५५ निस
३७) रेनु श्रेष्ठ ५५ निस
३८) सावित्री राई ६१ निस
३९) बसन वानेम ५५ निस
४०) ) नेहा इङनाम ५५ निस
४१) मनु श्रेष्ठ ५५ निस
४२) नरेश श्रेष्ठ ५५ निस
४३) सीता घिसिङ ५५ निस
४४) सम्भु दहाल ५५ निस
४५) बिमा श्रेष्ठ ५५ निस
४६) आसा तमुस्यो ६० निस
४७) खुमा लिम्बू ५५ निस
४८) माया इङसोम ५५ निस
४९) जीवन थकलुङ १०० निस

सम्बन्धित खवर