साइनो समाचारदाता । नेपालमा थप १०८ जनामा कोरोना सङक्रमण देखिएको छ । आज स्वास्थ्या मन्त्रालयले सो संख्यामा संक्रमित थपिएको जनाएको छ ।
त्यस्तै हालसम्म कोरोनालाई जितेर घर फर्कनेहरुको सङख्या ७ हजार ८ सय ९१ पुगेको छ । यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।
















