प्रदेश संसदद्धारा नगरका १८ स्थानमा काेरोना संचेतना बोड - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रदेश संसदद्धारा नगरका १८ स्थानमा काेरोना संचेतना बोड


साइनो समाचारदाता पथरी/ मोरङको पथरीशनिश्चरे ७ मा कोभिन १९ (कोरोना) विरुद्धको १८ वटा सचेतना बोड राखिएको छ । चेतना मुलक बोडको १९ गते शुक्तवार संसद सुयर्माराज राई र शेखर चन्द्र थापाद्धारा बोडको सार्वजनीक गरिएको छ ।


सम्सद बिकास कोष अन्तर्गतको बजेटमा हाम्रो युबा समाज किर्तिपुरले नगरका १८ स्थानमा कोरोना विरुद्धको संचेतना बोड राखेको हाे । प्रदेस सांसद सुयर्माराज राई र शेखर चन्द्र थापाद्धारा नगरबासीलाई सचेत गराउने योजना ल्याएको हाम्रो युबा समाज संयोजक लोककिरण न्यौपानेले बताए ।
वोड सार्वजनीक कार्यक्रममा संसद राई र थापाले केएन ९५ माक्स ४ सय पिस र सेनिटाईजर समेत वितरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै संसद राईले यो महामारीमा सबैले एकले अर्कालाई सरसहयोग गर्दै सुरक्षीत रहन आग्रह गर्नु भयो । कार्यक्रममा वडाध्यक्ष कपिलमणि ढकालले उक्त कार्यले वडा बासीमा सुरक्षीत रहन मदत गर्ने भन्दै कार्यक्रमको शुभकामना दिनु भएको थियो ।

सम्बन्धित खवर