पथरी नगर प्रहरीलाई चिन्ह प्रदान - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

पथरी नगर प्रहरीलाई चिन्ह प्रदान

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नियुक्त गरेका नगर प्रहरीहरुलाई दरज्यानी चिन्ह प्रदान गरिएको छ ।

 

नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, वडाध्यक्षहरु बाबुराम एङदेन, जयबहादुर तामाङसहितले दरज्यानी चिन्ह प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै नगर प्रमुख राई र प्रमुख प्रशासकीय अधिकृत धमलाले नगर प्रहरीले इमान्दारिता र कर्तव्यनिष्ठरुपमा नगर मातहतमा रहेर सुरक्षा व्यवस्थापनको काममा खटिन निर्देशन समेत दिनुएका छन् । नगर प्रहरीका कमाण्डर असई सानबहादुर साम्सोहाङले मातहतका नगर प्रहरीलाई निर्देशन सहित प्रतिवद्धता जाहेर गरे । असई साम्सोहाङ र हवल्दार बलबहादुर गौतमका साथै नवनियुक्तहरु प्रहरी हवल्दार सामुयल धिमाल, प्रहरी जवान विष्णु धमला, इन्द्रमणि सुवेदी, संजय परियार र प्रतिमा दर्जी नेपालीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।

सम्बन्धित खवर